सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिक सांसदहरुको सूची तयारी गरिरहेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले केही प्रदेश र प्रतिनिधिसभातर्फका पुरुष सांसदहरुको सूची तयार गर्न सभापति शेरबहादुर देउवालाई जिम्मा दिएको छ।
सुदुरपश्चिम प्रदेशमा ७ जना महिलालाई समानुपातिक सूचीमा राखेको छ।
यी हुन सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सुमानुपातिक सांसदः
दलित
खसआर्य
१)मधु भारती
२)सरस्वती खडका
३) जुना दानी
४)डम्बरी महरा
५) तुलसी देवकोटा
थारु
१) गिता कुमारी चौधरी
1.0k
Shares
प्रतिक्रिया