प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न श्रीवास्तव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।
भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र राजदूत श्रीवास्तवले हस्तान्तरण गरेका थिए।
भेटमा नेपाल भारत बीचको सम्वन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
78
Shares
प्रतिक्रिया