ad ad

राजनीति


राष्ट्रपति पदका लागि निर्वाचनस्थलमा मत माग्दै रामचन्द्र (तस्बिर)

राष्ट्रपति पदका लागि निर्वाचनस्थलमा मत माग्दै रामचन्द्र (तस्बिर)

नेपालखबर
फागुन २५, २०७९ बिहिबार ९:५९, काठमाडौँ

नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ। त्यसका लागि नयाँ बानेश्वरस्थित ल्होत्से हलमा मतदान केन्द्र तयार पारिएको छ। 

मतदानका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्य तथा प्रदेशसभाका सांसद लाइनमा बसेका छन्। 

राष्ट्रपति पदका एक उम्मेदवार रामचन्द्र पौडेल मतदानस्थल पुगिसकेका छन्। उनले मतदाताहरुसँग मत मागिरहेका छन्। 

यो खबर तयार पार्दासम्म नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवास नेम्वाङ भने त्यहाँ पुगेका छैनन्।  


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .