ad ad

राजनीति


मतदानस्थलमा रामचन्द्र पौडेलले भने– गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ, म देखाउँछु

मतदानस्थलमा रामचन्द्र पौडेलले भने– गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ, म देखाउँछु

मतदानस्थलमा रामचन्द्र पौडेल। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १०:१८, काठमाडौँ

राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले आफू निर्वाचित भए गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर आफूले देखाउने बताएका छन्। 

राष्ट्रपति चुनावमा मतदान गर्न निर्वाचनस्थल ल्होत्से हल परिसरमा सञ्चारकर्मीसँग उनले राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षबीचको फरक आफूले अनुभूति गराउने बताएका हुन्।  

‘राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रका राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु, त्यो तपाईंहरुले देख्न पाउनुहुन्छ’, पौडेलले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .