ad ad

राजनीति


उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

नेपालखबर
चैत ९, २०७९ बिहिबार १४:५३, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ। उपसभापति खड्काबीच बिहीबार भेटवार्ता भएको हो। 

खड्का निवास गोल्फुटारमा भएको भेटवार्तामा दुई निकटस्थ छिमेकी मुलुकका आपसी हित र चासोबारे छलफल भएको बताइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .