राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले पार्टीमा स्पष्टीकरण बुझाएका छन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको विषयमा सांसद श्रेष्ठले पार्टीमा स्पष्टीकरण बुझाएका हुन्।
रास्वपाका अनुशासन समितिका प्रमुख भरतमणी देवकोटाले स्पष्टीकरण आएको बताए।
‘उहाँले आफ्नो कुरा राखेर पठाउनुभएको स्पष्टीकरण मैले पाएको छु,’ देवकोटाले नेपालखबरसँग भने।
174
Shares
प्रतिक्रिया