ad ad

राजनीति


परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाका सहायक विदेशमन्त्री वाट्सबीच भेटवार्ता

परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाका सहायक विदेशमन्त्री वाट्सबीच भेटवार्ता

नेपालखबर
जेठ २, २०८० मंगलबार १८:३१, काठमाडौँ

परराष्ट्रमन्त्री नारायण प्रकाश साउद र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिमोथ ग्राह वाट्सबीच भेटवार्ता भएको छ। 

उनीहरुबीच मंगलबार दिउँसो सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो। 

भेटघाटका क्रममानेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ र प्रगाढ बनाउनुका साथै सहयोग अभिवृद्धि गर्ने र दुई राष्ट्रबीचको समझदारीलाई बढावा दिएको मन्त्री साउदका स्वकिय सचिव दिपक जोशीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .