ad ad

राजनीति


मौसम बिग्रिएपछि प्रधानमन्त्री सुर्खेतमै, सर्वदलीय बैठकको समय सर्‍यो

मौसम बिग्रिएपछि प्रधानमन्त्री सुर्खेतमै, सर्वदलीय बैठकको समय सर्‍यो

नेपालखबर
भदौ ४, २०८० सोमबार १५:५३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार अपरान्ह ४ बजे आव्हान गरिएको सर्वदलीय बैठकको समय सरेको छ।

सोमबार बिहान कर्णाली प्रदेशको राजधानी सुर्खेत गएका प्रधानमन्त्री प्रचण्ड फर्कन ढिला भएपछि आजै साँझ ७ बजेसम्मका लागि बैठक सरेको हो। 

मौसमका कारण उडानमा ढिलाइ भएपछि प्रधानमन्त्री प्रचण्ड सुर्खेतमै अड्किएका छन्। यसअघि आइतबार बसेको सर्वदलीय बैठकमा दलहरू संसद् खुलाउन सहमत नजिक पुगेका छन्। 

विमानस्थल परिसरबाट बरामद ६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेको अडान छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .