ad ad

राजनीति


सदन खोल्नेदेखि छानबिन समिति बनाउनेसम्म सहमति जुट्यो

सदन खोल्नेदेखि छानबिन समिति बनाउनेसम्म सहमति जुट्यो

नेपालखबर
भदौ ६, २०८० बुधबार १३:४४, काठमाडौँ

राष्ट्रिय मान्यता प्राप्त दलहरूले अवरुद्ध संसद् खुलाउनेदेखि सुन प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।  

बुधबार बसेको सर्वदलीय बैठकले सहमति जुटाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपभापति डोलप्रसाद अर्यालले नेपालखबरलाई जानकारी दिए। 

सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने अडान लिँदै संसद् अवरुद्ध गरिरहेको एमाले समिति बन्ने भएपछि सदन खोल्न राजी भएको हो। 

हेर्नुहोस् सहमतिपत्र-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .