नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनबाट दाङका लक्ष्मण आचार्य सचिवमा निर्विरोध निर्वाचित भएका छन्।
सचिवमा मनोनयन दर्ता गराएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि दाङका आचार्य निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
आर्चायको प्रस्तावक एमाले दाङका सचिव मनोहर बुढाथोकी र समर्थकमा अध्यक्ष हुकुम बस्नेत थिए।
186
Shares
प्रतिक्रिया