ad ad

राजनीति


एमाले कर्णाली अधिवेशन, सुरु भयो मतगणना

एमाले कर्णाली अधिवेशन, सुरु भयो मतगणना

एमाले कर्णालीमा मतगणना थालिँदैछ। तस्बिर : दिनेश बुढा


नेपालखबर
असोज १५, २०८० सोमबार ११:४३, सुर्खेत

नेकपा एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ। 

सोमबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको गणना तीन घण्टा ढिलो गरी सुरु भएको हो। 

आइतबार पाँच पदाधिकारीसहित एक सय २५ सदस्यीय प्रदेश कमिटीका लागि ६ सय ९ जनाले मतदान गरेका थिए। जसमा ४४ जना सदस्यहरू निर्विरोध निर्वाचित भइसकेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .