मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले आज (फागुन १ गते) पहिलो वार्षिकोत्सव मनाउँदै छ।
वार्षिकोत्सव कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा अहिले बिहान साढे ११ बजे सुरु हुने अभियानका संयोजक प्रसाईंले जानकारी दिएका छन्।
यसलाई उनले ‘नागरिक मुक्तिको आन्दोलनको अन्तिम भाग’ भनेका छन्।
विस्तृत : मंगलबार दुर्गा प्रसाईंको शक्ति प्रदर्शन, २३ लाखको मञ्च, ७ रुटबाट जुलुस
417
Shares
प्रतिक्रिया