ad ad

राजनीति


२२ सदस्यीय मन्त्रिपरिषद् गठन, कोको बने मन्त्री? (सूचीसहित)

२२ सदस्यीय मन्त्रिपरिषद् गठन, कोको बने मन्त्री? (सूचीसहित)

नेपालखबर
असार ३१, २०८१ सोमबार १२:५, काठमाडौँ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गरेसँगै ओलीले मन्त्रिपरिषद् गठन गरेका हुन्। 

उनले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्। 

प्रधानमन्त्री ओलीले गरेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले मन्त्रीहरू नियुक्त गरेका हुन्। उनीहरूको शपथ अहिले भइरहेको छ। 

यी हुन् प्रधानमन्त्रीसहितका मन्त्री:

१) केपी शर्मा ओली- प्रधानमन्त्री
२) प्रकाशमान सिंह- उपप्रधान तथा सहरी विकास

३) विष्णु पौडेल- उपप्रधान तथा अर्थ
४) पृथ्वीसुब्बा गुरुङ- सञ्चार तथा सूचना प्रविधि 
५) रमेश लेखक- गृह
६) शरतसिंह भण्डारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा
७) आरजु राणा- परराष्ट्र
८) प्रदीप यादव- खानेपानी
९) बलराम अधिकारी- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१०) दामोदर भण्डारी- उद्योग, वाणिज्य तथा आपूर्ति
११) नवलकिशोर साह सुडी- महिला, बालबाबालिका तथा ज्येष्ठ नागरिक
१२) देवेन्द्र दाहाल- भौतिक पूर्वाधार तथा यातायात
१३) तेजुलाल चौधरी- युवा तथा खेलकुद
१४) प्रदीप पौडेल- स्वास्थ्य तथा जनसंख्या
१५) अजय चौरसिया- कानुन, न्याय तथा संसदीय मामिला
१६) बद्री पाण्डे- संस्कृति पर्यटन तथा नागरिक उड्डययन
१७) रामनाथ अधिकारी- कृषि 
१८) विद्या भट्टराई- शिक्षा 
१९) मानवीर राई- रक्षा 
२०) दीपक खड्का- ऊर्जा जलस्रोत तथा सिंचाइ
२१) राजकुमार गुप्ता- संघीय मामिला तथा सामान्य प्रशासन
२२) ऐनबहादुर शाही- वन तथा वातावरण 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .