राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको जावलाखेलमा राखिएको रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा सहभागी हुन पुगेका छन्।
उनी केहीबेरअघि त्यहाँ पुगेका हुन्। आज वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ।
पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ।
यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ।
66
Shares
प्रतिक्रिया