सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन। प्रकाशित: भदौ ३०, २०८१ आइतबार १८:२७ 177 Shares
प्रतिक्रिया