काठमाडौं क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ। मतगणनाको प्रारम्भिक परिणामबाटै राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको हो।
निवार्चन आयोगको अनुसार राष्ट्रिय स्वतन्त्रणका गणेश पराजुलीले अग्रता लिएका हुन्। पराजुलीले ३ सय ७५ मत प्राप्त गरेका छन्।
आयोगले उपलब्ध गराएको परिणाम अनुसार दोस्रोमा रहेको एमालेका श्याम कुमार घिमिरेले ३ सय ६, माओवादी केन्द्रकी अस्मिता सिंह(मानुषी) यमि भट्टराई २९३ मत ल्याई तेस्रो स्थानमा छिन्।
828
Shares
प्रतिक्रिया