धादिङ क्षेत्र नं १ मा एकीकृत समाजवादीले अग्रता लिएको छ। दिउँसो ३ बजे सम्मको मत परिणामअनुसार एकीकृत समाजवादीलाई नेकपा एमालेले पच्छ्याइरहेको छ।
५ सय ५ मत गन्दा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले २ सय ४३ मत ल्याएका छन्। त्यस्तै एमालेका भूमि त्रिपाठीले २ सय ५ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ३० मत ल्याएका हुन्।
87
Shares
प्रतिक्रिया