रुपन्देही क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले अग्रता लिएका छन्।
निर्वाचन आयोगका अनुसार शुक्लालाई नेपाली कांग्रेसका उम्मेदवार प्रमोदकुमार यादवले पछ्याइरहेका छन्।
शुक्लाले ९९५ मत ल्याउँदा यादवले ७२४ मत ल्याएका हुन्।
एमालेसँगको तालमेलबाट प्रतिस्पर्धामा रहेको जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार ओमप्रकाश यादवले ३१ मत मात्रै प्राप्त गरेका छन्।
48
Shares
प्रतिक्रिया