रुपन्देही ५ मा एमालेका उम्मेदवार वासुदेव घिमिरेले अग्रता लिएका छन्।
सुरुवातमा सत्ता गठबन्धनका भरतकुमार शाहले अग्रता लिए पनि अहिले घिमिरे ३ सय मतले अघि भएका हुन्।
तिलोत्तोमा नगरका पूर्वमेयर वासुदेव घिमिरेले ५ हजार ७० मत पाउँदा कांग्रेसका भरतकुमार शाहले ४ हजार ७५६ मत पाएका छन्।
तेस्रोमा जनमत पार्टीका उम्मेदवार चन्द्रशेखर सोनोले १ हजार ३ सय ८९ मत पाएका छन्।
342
Shares
प्रतिक्रिया