प्रतिनिधि सभातर्फ कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले अग्रता लिइरहेका छन्।
अहिलेसम्मको मतपरिणाम अनुसार भट्ट ८ हजार ५७ मतका साथ सबैभन्दा अगाडि भएका हुन्। उनलाई ७ हजार ४ सय २५ मतसहित गठबन्धनबाट कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरले पछ्याइरहेका छन्।
भट्ट र बलायरबीच ६३२ मतान्तर छ। अझै २० वडाको मत गन्न बाँकी छ।
159
Shares
प्रतिक्रिया