ad ad

राजनीति


कैलाली ४ मा एमालेका लेखराज भट्ट ४५४ मतले अगाडि

कैलाली ४ मा एमालेका लेखराज भट्ट ४५४ मतले अगाडि

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १६:१८, काठमाडौँ

कैलाली क्षेत्र नं. ४ को प्रतिनिधि सभातर्फ नेकपा एमालेका लेखराज भट्टले अग्रता कायमै राखेका छन्। 

पछिल्लो मतपरिणाम अनुसार भट्टले ९ हजार ६१ मतका साथ अग्रता बनाएका छन्। 

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका बीरबहादुर बलायर ४५४ मतले पछाडि छन्। 

बलायरले अहिलेसम्म ८ हजार ६०७ मत प्राप्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .