ad ad

राजनीति


डडेल्धुरा प्रदेश क्षेत्र २ मा गठबन्धनलाई स्वतन्त्रले उछिन्यो

डडेल्धुरा प्रदेश क्षेत्र २ मा गठबन्धनलाई स्वतन्त्रले उछिन्यो

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १३:१, कञ्चनपुर

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको प्रदेशसभातर्फ २ मा सबैभन्दा अगाडि स्वतन्त्र उम्मेदवार देखिएका छन्। 

जारी मत गणनामा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी ९ सय ७० मतका साथ अघि भएका हुन्। उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज बोहराले ४ सय ९७ मतले ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .