ad ad

राजनीति


समानुपातिक अपडेट : एमालेलाई कांग्रेस, घण्टीलाई माओवादी पछ्याउँदै

समानुपातिक अपडेट : एमालेलाई कांग्रेस, घण्टीलाई माओवादी पछ्याउँदै

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १३:५७, काठमाडौँ

प्रतिनिधि सभा समानुपातितर्फ नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ।

निर्वाचन आयोगले दिउँसो १:५० बजे सार्वजनिक गरेको मतपरिणाम अनुसार एमालेले २ लाख ४१ हजार ९ सय ९९ मत पाइसकेको छ।

एमालेपछि सत्तारुढ दल नेपाली कांग्रेस छ। उसले अहिलेसम्म २ लाख १९ हजार ४ सय ९१ समानुपातिक मत ल्याएको छ।

कांग्रेसपछि राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख १२ हजार ६१ मत ल्याएको छ। माओवादी केन्द्रले चौथो स्थानमा रहँदै १ लाख ४ सय ९२ मत पाएको छ। यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले ५७ हजार ७ सय ६४ समानुपातिक मत ल्याएको छ। 

बाँकी सूची यस्तो छ 
जनता समाजवादी पार्टी, नेपाल

१८७५८

जनमत पार्टी
१७५७२

नेपाल मजदुर किसान पार्टी
१६५०५

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी
१३३०३

नागरिक उन्मुक्ति पार्टी
११७३६

अन्य
५०३२१

स्राेत : निर्वाचन आयोग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .