ad ad

समाज


कोरोनाका सक्रिय संक्रमितको संख्या ३५८ पुग्यो

कोरोनाका सक्रिय संक्रमितको संख्या ३५८ पुग्यो

नेपालखबर
चैत २३, २०७९ बिहिबार १८:५६, काठमाडौँ

नेपालभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३५८ पुगेको छ। 

एक साता अघिदेखि नेपालमा कोरोना भाइरस तीब्र गतिमा बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रायका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४०२ जनाको स्वाव परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएसँगै देशभर सक्रिय संक्रमितको संख्या तीन सय ५ पुगेको हो। 

हाल भारतमा तीब्र रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबिबी १.१६ नेपालमा पनि देखिएको छ।

त्यस्तै, काठमाडौंमा मात्र १७ जना संस्थागत आइसोलेसनमा रहेका छन्। तीमध्ये चार जना आईसीयू र एक जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .