बेलायतमा एक नेपाली युवकले बेलायती युवतीसँग विवाह गरेका छन्।
समाचारअनुसार गुल्मीका विवेक खनालले बेलायतकी हन्ना गाल्भिनसँग नेपाली परम्पराबमोजिम बिहे गरेका हुन्।
विवाहमा बेलायतका ४० जनाजति सहभागी भएका थिए।
विवेक र हन्नाबीच बेलायतमा काम गर्ने क्रममा ६ वर्षअघि चिनजान भएको थियो।
प्रतिक्रिया