नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय, च्यासल डुबानमा परेको छ। बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण एमाले कार्यालय डुबानमा परेको हो।
हनुमन्ते खोलाको डुबानपछि जडिबुटी, बालकुमारी, च्यासल, शंखमुल क्षेत्रको जनजीवन प्रभावित बनेको छ।
यसअघि पनि एमाले कार्यालय पटक पटक डुबानमा पर्ने गरेको थियो। बाढीका कारण देशैभर जनजीनव प्रभावित बनेको छ।
204
Shares
प्रतिक्रिया