समाज


रौतहटबाट ६ महिनामा ३ करोडको अवैध सामान बरामद

रौतहटबाट ६ महिनामा ३ करोडको अवैध सामान बरामद

फाइल तस्बिर


नेपालखबर
माघ १८, २०८० बिहिबार १०:४५, राैतहट

विगत ६ महिनाको अवधिमा रौतहट प्रहरीले तीन करोड रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। 

गएको साउनदेखि पुस मसान्तसम्मको अवधिमा व्यापारीहरुले भारतबाट भन्सार छली ल्याउँदै गरेको अवस्थामा दुई करोड ९५ लाख ३१ हजार ३३१ रुपैयाँ मूल्य बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

बरामद सामान भन्सार कार्यालयमा बुझाइएको रौतहटकी डीएसपी एलिजा गिरीले जानकारी दिइन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .