ad ad

समाज


मधेसमा जुडशीतल पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा

मधेसमा जुडशीतल पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–४ कुम्हरौलका मखन राउत आफ्नो नातीको शिरमा जल सिञ्चित गर्दै। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस


नेपालखबर
बैशाख २, २०८१ आइतबार ८:१०, जनकपुरधाम

तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ। जुडशीतल पर्वको अवसरमा सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन्।
 

विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन्। आज मीठा परिकार भोजन गर्ने परम्परा पनि छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .