स्पेनिस राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा लुइस डे ला फुएन्टे नियुक्त भएका छन्।
कतार विश्वकपमा मोरक्कोसँग पराजित भएपछि स्पेनिस फुटबल संघले लुइस एनरिकेलाई हटाउँदै ५१ वर्षिय फुएन्टेलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो।
फुएन्टेले यू–१९ युरोपियन च्याम्पियनसिप, यू–१८ भुमध्यसागरिय प्रतियोगितामा स्वर्ण जिते।
यू–२१ युरो टोक्यो ओलम्पिकमा रजत पदक दिलाएका थिए। फुएन्टेले १९८० मा एथलेटिक क्लबबाट दुई लिग उपाधि जितेका थिए।
36
Shares
प्रतिक्रिया