ad ad

खेल


आशिफले बनाए एक दिवसीयमा सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान

आशिफले बनाए एक दिवसीयमा सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान

फाइल तस्बिर


नेपालखबर
फागुन २९, २०७९ सोमबार १३:०, काठमाडौँ

नेपालका ओपनर आशिफ शेख एक दिवसीय खेलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान आफ्नो नाममा गरेका छन्। 

आशिफले २१ बलमा ८ चौका र ३ छक्का हान्दै ५३ रनको विष्फोटक पारी खेलेका थिए। आशिफ ओडीआइमा नेपालका तर्फबाट सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान आफ्नो नाममा गरेका हुन्। 

दोस्रो विकेटका लागि आशिफ र कुशल मल्लले ४९ रनको साझेदारी गर्दै नेपाललाई कीर्तिमानी जित दिलाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .