ad ad

खेल


नेपालका दुवै ओपनर आउट

नेपालका दुवै ओपनर आउट

नेपालखबर
असार ५, २०८० मंगलबार १८:१८, काठमाडौँ

आईसीसी विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्ध नेपालका दुवै ओपनर आउट भएका छन्। 

अमेरिकाले दिएको २०७ रनको लक्ष्य पछ्याएको नेपालले १६.२ ओभरमा २ विकेटको क्षतिमा ७४ रन बनाएर खेलिरहेको छ। 

ओपनर कुशल भुर्तेल ४ चौका र १ छक्का हान्दै ३९ रनमा आउट भए। 

पाचौं ओभरको अन्तिम बलमा ओपनर आशिफ शेख १२ रनमा सौरव नेत्रवल्करको बलमा एलबीडब्लु धरापमा परे 

जिम्बाब्वेको ताकशिंगा स्पोट्र्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रन बनाउँदा अलआउट भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .