एसीसी यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध नेपालको पहिलो विकेट पतन भएको छ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर तिलन भण्डारीलाई गुमाएको हो।
७ रन बनाएका तिलक तेस्रो ओभरको दोस्रो बलमा अमिर हसनको बलमा सादवेगको हातबाट क्याच आउट हुन पुगे।
दुवैको आइसीसी एकेडेमी ओभल २ पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले तेस्रो ओभरको समाप्तीमा १ विकेट गुमाएर ११ रन बनाएर खेलिरहेको छ।
ओपनर अुर्जन कुमाल १ र आकाश त्रिपाठी १ रनमा नटआउट छन्।
एसीसी यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिड्दै
249
Shares
प्रतिक्रिया