विश्वकप फुटबलमा अहिले अमेरिका र इङल्याण्ड भिडिरहेका छन्। पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका छन्।
यो समूह बीको दोस्रो खेल हो। यसअघि इरानले वेल्सलाई पराजित गरेको छ। अमेरिकाले पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको थियो।
इङ्ल्याण्डले इरानलाई पराजित गरेको छ। आजको खेल जिते एक खेल अघिनै इङ्ल्याण्ड अन्तिम १६ मा प्रवेश गर्नेछ।
36
Shares
प्रतिक्रिया