विश्वकप फुटबलको समुह बी को खेलमा इङ्ल्याण्ड र अमेरिकाले बराबरी खेलेका छन्। शुक्रबार मध्यरात भएको खेलम दुबै टोलीले गोन गर्न नसक्दा अंक बाँडेका हुन्।
यो नतिजासँगै अघिल्लो चरणको संभावना दुबैका लागि खुल्ला भएको छ। इङ्ल्याण्डको ४ अंक भएको छ। अमेरिकाका २ अंक छ।
अब अन्तिम खेलमा अमेरिका र इरान तथा वेल्स र इङ्ल्याण्ड भिड्ने छन्। आ आफ्ना खेल जितेको अवस्थामा यी दुबै टोलि अन्तिम १६ मा प्रवेश गर्ने छन्।
यो सँगै समूह ए र बी का समूहका दोस्रो चरणका खेल सकिएका छन्। कुनै पनि टोलीको अघिल्लो चरण पक्का भएको छ्रन। अहिलेसम्म कतार बाहिरिने भने पक्का भएको छ।
183
Shares
प्रतिक्रिया