फ्रान्सविरुद्ध डेनमार्कले बराबरी गोल फर्काएको छ। ६१ औं मिनेटमा फ्रान्सले अग्रता लिए पनि ६८ औं मिनेटमा क्रिस्टिनसनले गोल गर्दै बराबरी गरेका हुन्। त्यसअघि ६१ औं मिनेटमा केलियन एमबाप्पेको गोलमा फ्रान्सले अग्रता लिएको थियो। प्रकाशित: मंसिर १०, २०७९ शनिबार २३:१२ 528 Shares
प्रतिक्रिया