ad ad

सुदूरपश्चिम


सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक आज

सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक आज

फाइल तस्बिर।


नेपालखबर
पुस १८, २०७९ सोमबार १०:२५, काठमाडौँ

सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक सोमबार (आज) बस्ने भएको छ।

अस्थायी राजधानी धनगढीको प्रदेश सभा भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।

प्रदेश सभा बैठकको तया्री पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ।

यसपछि अर्को बैठक माघ २ गते बस्ने छ।

सो दिन प्रदेश सभाको सभामुख चयन प्रक्रिया अघि बढाउने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .