ad ad

बागमती


बागमतीमा एकीकृत समाजवादीका रिजाल विजयी

बागमतीमा एकीकृत समाजवादीका रिजाल विजयी

नेपालखबर
माघ ११, २०८० बिहिबार १७:२९, हेटाैंडा

राष्ट्रिय सभा निर्वाचनमा बागमतीमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन्।

दलित क्लस्टरका उम्मेदवार रिजाल विजयी भएका हुन्।

आज भएको राष्टिय सभा निर्वाचनमा रिजालको पक्षमा ६ हजार ५१२ मतभार सहित विजयी भएका हुन्।

उनले प्रदेशतर्फ ६३ मत र स्थानीयतर्फ १६७ मत प्राप्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .