नेपाल राष्ट्र बैंकले चलनचल्तीमा आउन नसक्ने नोट धुल्याइसकेको छ। धुल्याएको नोट टुक्रा तथा बिक्रेट बिक्री गर्न चाहेको छ।
आज नेपाल राष्ट्र बैंकले खरिद गर्न चाहनेको लागि बोलपत्र आह्वान गरेको हो।
एक सूचना जारी गर्दै राष्ट्र बैंकले भनेको छ, ‘२ लाख ७५ हजार किलो बिक्री गर्नुपरेकोले इच्छुक व्यक्ति कम्पनीहरुले ४५ दिनभित्र आवेदन दिन आग्रह छ।’
36
Shares
प्रतिक्रिया