ad ad

कारोबार


पेट्रोल र डिजेलको मूल्य बढेर आयो

पेट्रोल र डिजेलको मूल्य बढेर आयो

नेपालखबर
माघ १८, २०७९ बुधबार १४:७, काठमाडौँ

पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ।  

भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको हो। 

नेपाल आयल निगमलाई  इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची  पेट्रोल र डिजलको मूल्य ८ रुपैयाँ वृद्धि भएर आएको छ।

त्यस्तैगरी मट्टितेलको मूल्य ४ रुपैयाँ ६० पैसा र हवाइ इन्धन ७ रुपैयाँ ८० पैसा बढेको छ। तर खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ। 
प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको  निगमले जनाएको छ। 

अब निगमको १५ दिनको घाटा ५५ करोड घाटा हुने निगमको भनाइ छ। हरेक १५ दिनमा नयाँ मूल्य कायम हुने नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनको सम्झौता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .