ad ad

कारोबार


नागरिक उड्डयनका निरौला र कर्माचार्य उपमहानिर्देशकमा बढुवा

नागरिक उड्डयनका निरौला र कर्माचार्य उपमहानिर्देशकमा बढुवा

नेपालखबर
चैत १९, २०७९ आइतबार १३:४०, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणमा जगन्नाथ निरौला र नविना कर्माचार्यको १२औँ तहमा बढुवा भएको छ। 

शनिबार नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकले २ जनालाई उपमहानिर्देशकमा बढुवा गरेको हो।

११औँ तहमा रहेका प्रवक्ता निरौला र कर्माचार्य  १२औँ तहमा बढुवा भएका हुन्। 

गौतमबुद्ध विमानस्थलका प्रमुख गोविन्द दाहालको अवकाशसँगै एक पद खाली थियो।

अर्को भने १ वर्ष अघिदेखि खाली थियो। १२औँ तहमा पुग्ने नविना दोस्रो महिला हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .