सरकारले ४ नदीमा जलयातायात सञ्चालन गर्ने भएको छ।
आगामी वर्षको नीति तथा कार्यक्रममा कोशी, गण्डकी, कर्णाली र भेरीमा पानी जहाज सञ्चालन गर्ने भएको हो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा ल्याएका कार्यक्रमलाई गठबन्धन सरकारले निरन्तरता दिएको छ।
सरकारले देशका मुख्य नदीहरुमा जलमार्ग निर्माणका लागि योजना पनि अघि सार्ने भएको छ।
69
Shares
प्रतिक्रिया