सरकारले मुख्य सहरमा मेट्रो र मोनो रेल सञ्चालन गर्ने पुरानो नीति दोहोराएको छ।
संघ, प्रदेश र स्थानिय तहको मेट्रो, मोनो, ट्रामको विकास गर्ने भएको हो।
त्यस्तै सरकारले राइडिङ सेवालाई कानुनी दायरामा ल्याउने भएको छ।
आगामी नीति तथा कार्यक्रममा पठाओ, इन्ड्राइभर जस्ता राइडिङ सेवाका लागि सरकारले आवश्यक कानुनी व्यवस्था गर्न लागेको हो।
69
Shares
प्रतिक्रिया