गैर आवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष डा. बन्द्री केसी राहत सामग्रीसहित भूकम्पपीडित क्षेत्रमा पुगेका छन्।
कपडा, त्रिपाल, खाद्यान्य सहितका सामाग्री जाजरकोट र रुकुम पश्चिममा पुर्याएका हुन्।
गैर आवासीय संघले चार परिवारलाई राहातका सामाग्री वितरण गर्ने जनाएको छ। संघले त्रिपाल, खाद्यान्न, ओछ्याउने म्याट्रेस, लगाउने न्यानो कपडा, स्यानिटरी प्याडलगायतका सामग्री वितरण गर्न लागेको छ।
शुक्रबार राति भुकम्प गएपछि १५७ जनाको मुत्यृ भैसकेको छ भने सयौं घरबारविहीन भएका छन्।
45
Shares
प्रतिक्रिया