ad ad

कारोबार


पाँच कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

पाँच कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेपालखबर
मंसिर २६, २०८० मंगलबार १४:३०, काठमाडौँ

पाँच कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

आज बोटलर्स नेपाल (बालाजु) लिमिटेड, धौलागिरी लघुवित्त, नेपाल रिपब्लिक मिडिया र हाथवे इन्भेस्टमेन्ट कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

२ः४० बजेसम्म नेप्से ४० अंकले बढ्दा यी पाँच कम्पनीको सेयरमूल्य सर्किट लागेको हो। साथै, ३ अर्ब २१ करोडको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .