सुनको मूल्य आज प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन १ लाख १७ हजार २ सय ५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको हो।
यसअघि गत शुक्रबार छापावाल सुन १ लाख १९ हजार १ सय, तेजाबी सुन १ लाख १८ हजार ५ सय ५० र चाँदी १ हजार ४ सय ७० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो।
39
Shares
प्रतिक्रिया