ad ad

कारोबार


सुनको मूल्य तीन दिनयता स्थिर, चाँदी २० रुपैयाँले घट्यो

सुनको मूल्य तीन दिनयता स्थिर, चाँदी २० रुपैयाँले घट्यो

नेपालखबर
माघ ९, २०८० मंगलबार १२:२, काठमाडौँ

सुनको मूल्य माघ दोस्रो हप्ता स्थिर छ। 

आइतबार, सोमबार र मंगलबार उही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यसअनुसार छापावाल सुन १ लाख १८ हजार ४ सय, तेजाबी सुन १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको हो। 

यता चाँदीको मूल्य भने २० रुपैयाँले घटेको छ। योसँगै मंगलबार १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको छ।

आइतबार र सोमबार भने चाँदी १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .