ad ad

कारोबार


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पायो ९ अर्ब २८ करोड रुपैयाँ बजेट

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पायो ९ अर्ब २८ करोड रुपैयाँ बजेट

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १६:२, काठमाडौँ

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

अगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब २८ करोड रुपैयाँ बिनियोज गरिएको बताएका हुन् ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .