ad ad

ग्लोबल


टर्की भूकम्प अपडेट : मृतकको संख्या ९० पुग्यो, सिरियामा मात्रै ४२ जना

टर्की भूकम्प अपडेट : मृतकको संख्या ९० पुग्यो, सिरियामा मात्रै ४२ जना

नेपालखबर
माघ २३, २०७९ सोमबार १०:३३, काठमाडौँ

टर्की भूकम्पमा परी अहिलेसम्म सिरियामा ४२ जनासहित  कम्तीमा ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

स्थानीय समयानुसार सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प गएको हो। टर्की र सिरियामा गरी अहिलेसम्म ९० जनाको मृत्यु भएको पुष्टि भएको छ। 

मलात्यामा २३, सनलिर्फामा १७, दियारबाकीरमा ६ जना र ओस्मानियामा ५ जनाको मृत्यु भएको हो। 

सिरियाको सिमानमा ४२ जनाको मृत्यु भएको सिरियाको समाचार संस्थाले जनाएको बीबीसीले उल्लेख गरेको छ। 

भूकम्पका परी ४२ जना घाइते भएका छन्। १४० वटा भवन भत्किएको प्रारम्भिक रिपोर्ट छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .