मुम्बईको गोरेगाउँमा बिहीबार राति एउटा ६ तले भवनमा आगलागी भएको छ। जसमा परी ६ जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था चिन्ताजनक छ।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार भवनमा फसेका ३० जनाको उद्धार गरिएको छ। आगलागीका कारण भवनको पार्किङमा राखिएका धेरै सवारीसाधन जलेका छन्। जसमा ४ वटा कार र ३० वटा बाइक छन्।
72
Shares
प्रतिक्रिया