जापानको मध्य प्रान्त इशिकावामा गएको ७.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या २२० पुगेको छ।
सबैभन्दा बढी प्रभावित प्रान्तमा २० जना अझै बेपत्ता रहेका अधिकारीहरुले जनाएका छन्। भूकम्पका कारण कम्तीमा एक हजार १५ जना घाइते भएका छन्।
यही जनवरी १ मा जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।
111
Shares
प्रतिक्रिया